म्यानचेस्टर सिटी एभर्टनसँग चार शून्यले पराजित

लन्डन । इङ्लिस प्रिमियर लिगको उपाधि होडमा रहेको म्यानचेस्टर सिटी एभर्टनसँग चार– शुन्यले पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा एभर्टनका रामेलु लुकाकु, केविन मिरलोस, टम डेविस र एडेमोला लुकम्यानले गोल गरे । गएराति नै भएको खेलमा लिभरपुल र म्यानचेस्टर युनाइटेडले एक–एक गोलको बराबरी खेलेका छन् । लिभरपुलका लागि जेम्स मिल्नर र युनाइटेडका लागि … Continue reading म्यानचेस्टर सिटी एभर्टनसँग चार शून्यले पराजित